बलात्कारको आरोपमा सिद्दबाबा आइसियूबाट पक्राउ

काठमाडौं। बलात्कारको आरोप लागेका सिद्ध बाबा भनिने कृष्णराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सिद्दबाबालाई मंगलबार विहान विराट नर्सिङ होमको आइसियूबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले डिसी नेपाललाई जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्दबाबा विरुद्ध मुदा दायर गरेपछि उनले शुक्रबार पक्राउ गर्न अदालतबाट आदेश पाएको थियो। आफू पक्राउ पर्ने थाहा पाएपछि उनी … Continue reading बलात्कारको आरोपमा सिद्दबाबा आइसियूबाट पक्राउ